Comments Add Comment

Advertisment

SKIP THIS

करण परियारले जिते नेपाल आइडल सिजन-५ को उपाधि

९ असार , काठमाडौ । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।

शनिबार राति भएको ग्रान्ड फिनालेमा फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment