अछाम र दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध -
Comments Add Comment

Advertisment

SKIP THIS

अछाम र दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

१३ असार , काठमाडौ । अछामको मंगलसेन, दैलेखको डण्डालगायत स्थानमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलसेन र डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको हो ।

भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै