Comments Add Comment

Advertisment

SKIP THIS

केही राष्ट्रको निर्वाचनले दिएको सन्देश ! 

२६ असार ,काठमाडौ । यो महिनामा विस्वका तीन शक्तिशाली गनिएका राष्ट्र अमेरिका, बेलायत तथा भारतको निर्वाचनले केही पाठ सिकाएको र सिकाउनेवाला छ ।

भारतमा मोदीलाइ गठबन्धनको लगाम , बेलायतका निवर्तमान प्रधानमन्त्री निकट दल कन्जर्भेटिभ पार्टीको नराम्रो हारलगत्तै सुनकले सरकारी निवास छोडेपछिको आम मानिसमा परेको छाप, त्यस्तै अमेरिकाको रौनक आदिले विश्व आश्चर्यमा परेको  छ । यसरी मोदीलाई घमन्ड बढी भयो भनेर दुई मिडिया काफी भयो उनको लागि ।

त्यस्तै बेलायतमा अझै पनि आप्रवासीको धारणा राख्नेहरुले सुनकको काममा दोष थुपारेका छन । नराम्रोसंंग हार ब्यहोरेका सुनकले दलको नेताबाट राजिनामा  दिएर  राजनीतिक रुपमा नैतिकता देखाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment