Comments Add Comment

Advertisment

SKIP THIS

बुझ्न नसकिएको कुरा ! 

श्रावन २ ,काठमाडौ । प्रायलाई बुझ्न असहज हुने क्रान्तिकारी राजनीतिक शब्दहरु : दलाल पूंजीपति, साम्यवाददेखि समाजवादसम्मको यात्रा, पूंजीवाददेखि समाजवादी यात्रा , धर्म निरपेक्षता, अप्राकृतिक सांठगांठ, पश्चगमन, अग्रगमन, सर्वहाराबर्गको नेतृत्व, मानवधिकार, साझा मोर्चा, सांठगांठ, निकास आदि !

राजनीतिक जीवनको शुरुवातदेखि अन्तसम्म यिनै कुराहरुले सर्वसाधारणको दिमाग वाश गरिएको हुन्छ तर ब्यबहारमा लागू हुन मुश्किल देखिन्छ । आखिर जुन दलको गन्तव्य पनि उहीँ समाजवाद हो भने confuse and  conflict किन र केका लागि भइराखेको छ त ? कुन र कस्ता पात्रहरु छान्ने त प्रतिनिधिको रुपमा ? अन्तिम न्यायधिश त जनता नै हुन तर किन अविवेक प्रयोग गर्छन जनताले  ?

तपाईं हामीले सोच्न पर्ने मूख्य कुराको जड नै यही हो कि बुझ्दाबुझ्दै बुझ पचाइएको या नबुझि हिंडिएको ? सोचौं, बुझौं, Right track, right decision. Thank you.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै