Comments Add Comment

Advertisment

SKIP THIS

विश्वासको मत पाएपछि प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

६ साउन , काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट विश्वासको मत प्राप्त भएकोमा सांसदहरुलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आभार व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले सांसदहरुको विश्वासलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदूपयोग गर्ने बताएका छन् ।

आज भएको मतदानमा प्रधानमन्त्रीलाई १८८ जना सांसदले विश्वासको मत दिएका थिए । यो संसदको कुल संख्याको दुई तिहाइभन्दा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment