Comments Add Comment

Advertisment

SKIP THIS

डीएसपी दधिराम न्यौपानेको काज सरुवा

१० साउन , काठमाडौ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेको काज सरुवा भएको छ ।

उनको अपराध अनुसन्धान विद्यालय महराजगंज, काठमाडौं काज सरूवा भएको हो । साथै उनलाई बुधबार कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले मायाको चिन्ह प्रदान गरी बिदाइ गरेका थिए ।

सरकार फेरिएपछि प्रहरीमा पनि असर देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment