Comments Add Comment

Advertisment

SKIP THIS

एसिया कप महिला : उपाधिका लागि भारत र श्रीलंका भिड्ने

१२ साउन , काठमाडौ । श्रीलंका एसीसी एसिया कप महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ ।

हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली उपाधि नजिकै पुगेको हो ।

पाकिस्तानले दिएको एक सय ४१ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो ।

श्रीलङ्काले उपाधिका लागि भोलि भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment