Comments Add Comment

पाचंमानेमा गयो भिषण पहिरो,२० घर पहिरोको जोखिमा : ढुङ्गा फुटाउन स्थानियको माग

१७ साउन , काठमाडौ । काठमाडौ लगायत दशै भरी आएको बर्षाका कारण तारकेश्वर नगरपालिका-३ पाचमाने स्थित पहिरो जादा २० घरधुरी जोखिममा परेको छ ।

उक्त पहिरो तार्केश्वर नगरपालिका वडा न ३ को पाचमाने हो । यस पहिरो भु-माफियाहरुले हिउदामा जग्गा प्लट्रिङ गरेर गएको स्थानियको गुनासो छ । पहिरोका कारण जितपुरको क्लबमा २० धुरी जोखिममा रहेको स्रोतले बतायो ।

यस पहिरो जोखिम कम गर्न पहिरो सङ्गै रहेको ठुलो ढुङ्गा फुटाउनु हो यस ढुङ्गा रहेको स्थानबाट हलचल भयो भने गाउ पुरै जोखिममा जाने एक स्थानियले बताए । उक्त ढुङ्गा फुटाउन वडा नगरपालिकामा पहल गरेको समेत बताएका छन् ।

थप रिपोटिङ आउन बाकी…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै