Comments Add Comment

Advertisment

SKIP THIS

मालबहाक ट्रकलाई दुःख दिने गरेको भन्दै धर्मकाँटामा प्रहरीले लगायो ताला

१ भदौ , काठमाडौ । पश्चिमाञ्चल यातायात व्यवसायीले सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गत झराहीखोला नजिक रहेको धर्मकाँटामा प्रहरीले शुक्रबार तालाबन्दी गरेको हो । धर्मकाँटाका नाममा व्यवसायीले मालबहाक ट्रकलाई दुःख दिने गरेको आरोप छ ।

सामान बोक्ने ट्रक यो धर्मकाँटामा तौलिएर मात्र पूर्वपश्चिम जान पाउने व्यवस्था छ ।

तर धर्मकाँटाका नाममा व्यवसायीले मनपरी गरेकाले ताला लगाइएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै