Comments Add Comment

Advertisment

SKIP THIS

मलेसियामा आफ्नै साथीले गरे चक्कु प्रहार गरी एक नेपालीको हत्या

१७ भाद्र , काठमाडौ । मलेसियामा एक नेपालीको हत्या भएको छ ।

सिराहाका घर भएका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो । उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका आरोप लागेको छ । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।

साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment