Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का :सडक सडकमा मानिसको भागाभाग

काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै