२८ चैत , काठमाडौं । सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका पदहरु खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
सूचना:






