Comments Add Comment

Advertisment

SKIP THIS

विदेशमा रहेका नेपालीको मताधिकारबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

२९ चैत , काठमाडौ । विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न जारी परमादेश कार्यान्वयन नगरेको विषयमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले सर्वोच्चको परमादेशविपरीत विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरेको विषयमा सरकारसँग कारण माग गरेको हो ।

यसअघि उक्त परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अधिकारकर्मी नन्दराज उपाध्यायले सर्वोच्चमा अवहेलनासम्बन्धी मुद्दा दायर गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment