Comments Add Comment

Advertisment

SKIP THIS

आजको मौसम

५ पुष काठमाडौ । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मौसमको अवस्था हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती देशभरी आंशिक बदली रहनेछ ।

तराईका भू-भागहरुममा बिहानको समयमा हुसुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा विभागले अनुरोध गरेको छ ।

त्यस्तै काठमाडौँको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौँमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै

यस्तो छ आजको मौसम

आजको मौसम