Comments Add Comment

Advertisment

SKIP THIS

थाइल्यान्डले नेपाललाई ४६ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

  १० जेठ काठमाडौ । कोरोनाभाइरस महामारीविरुद्ध लड्न थाइल्यान्डले नेपाललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

बिमस्टेकको सदस्य राष्ट्र थाइल्यान्डले नेपाललाई ४६ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

थाइ सरकार, थाइ समुद्रपार धम्मादत्त भिक्षुज, लुम्बिनी थाइ गुम्बा र भेरापुचोङ फाउन्डेसनले राजधानी बैंककमा आयोजित समारोहमा सोमबार राजदूत गणेश ढकाललाई सामग्री प्रदान गरेको हो ।

ती सामग्रीलाई आगामी शुक्रबार श्री एयरलाइन्सको उडानबाट काठमाडौँ ल्याउने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै