Comments Add Comment

Advertisment

SKIP THIS

सुन र चाँदीको मूल्य बढ्यो

१६ पुष काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आज सुन र चाँदीको मूल्य

नेप्से ४०.६८ अङ्कले बढ्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुन र चाँदीको मूल्य घट्यो

सुनको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो