Comments Add Comment

Advertisment

SKIP THIS

सुन र चाँदीको मूल्य बढ्यो

२६ मंसिर काठमाडौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ५०० पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको महास‌ंघले जनाएको छ ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १९० पुगेको महासङ्घले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आज सुन र चाँदीको मूल्य

नेप्से ४०.६८ अङ्कले बढ्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य घट्यो