Comments Add Comment

Advertisment

SKIP THIS

पहिलोपटक ४ जनमा ‘ओमिक्रोन’ सङ्क्रमण पुष्टि

११ माघ , काठमाडौँ । सुदूरपश्चिममा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ। प्रदेशका ४ जनमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो। कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment