Comments Add Comment

आज सुनचाँदीको मूल्य

१३ माघ, काठमाडौं । आज छापावाला सुन ९ सयले घटेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

घट्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य स्थिर

Advertisment

छुटाउनुभयो कि? सबै

निगमले घटायो हवाइ इन्धनको मूल्य

आज सुनचाँदीको मूल्य

तोलामा २०० ले घट्यो, सुनको मूल्य

आज सुनचाँदीको मूल्य