इन्स्पेक्टर गंगा सारुले सम्हाले कैलाली जिल्ला ट्राफिक प्रमुखको जिम्मेवारी -
Comments Add Comment

इन्स्पेक्टर गंगा सारुले सम्हाले कैलाली जिल्ला ट्राफिक प्रमुखको जिम्मेवारी

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका नयाँ प्रमुख प्रहरी निरीक्षक गंगा बहादुर सारु कार्यालयमा हाजिर भएका छन् ।

इन्स्पेक्टर सारुले सोमबारदेखि कैलाली ट्राफिकको जिम्मेवारी सम्हालेका हुन् ।

यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो ।

इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीबाट सरुवा भइ आएका सारु सोमबारदेखि कार्यालयमा हाजिर भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै