
१६ माघ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनप्रतितोला ९१ हजार सात सय रुपैयाँ कारोबार भएको छ ।
महासंघका अनुसार चाँदीको भाउ १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको हो ।




