Comments Add Comment

Advertisment

SKIP THIS

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

२१ माघ , काठमाडौ । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ ।

सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोषमार्फत सहयोग गरेको बैंकले जनाएको छ ।

बिहीबार आयोजित कार्यक्रममा बैंकको तर्फबाट कोटेश्वर शाखाका प्रबन्धक किसन खड्काले महानगरीय ट्राफिकका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई बोर्डहरू हस्तान्तरण गरेका थिए ।

स्थानीय तहमा सुषुप्त रुपमा रहेकास सम्भावनालाई उजागर गर्नको लागि बैंकले विभिन्न संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment