Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले नेपालगन्जबाट ब्राउन सुगरसहित १ जना पक्राउ

२५ माघ , काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २५ को मोहमद अली १९ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसाहित पक्राउ परेका छन ।

सोमबार साढे ५ बजे नेपालगन्ज ८ जालाहान पुरुवा स्थित शंका लागि चेकजाँच गर्दा अलीको साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी थप आवश्यक अनुसन्धान अघि बढाईएको बाँके प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment