Comments Add Comment

Advertisment

SKIP THIS

रंगरोगनपछि चिटिक्क बौद्धनाथ

२५ माघ , काठमाडौं । विश्व सम्पदा सूचीमा समावेश बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणमध्ये एक हो । यहाँ विदेशीमात्र नभएर आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ ।

मंगलबार स्तूपा पुग्दा त्यहाँ रंगरोगनको काम धमाधम भइरहेको थियो । त्यहाँ रहेका पुराना ध्वजाहरू पनि फेरिएका छन् । रंगरोगन गरेपछि बौद्धनाथ स्तूपा फेरि चिटिक्क बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै