Comments Add Comment

Advertisment

SKIP THIS

अर्मेनियाविरूद्ध स्वीडेनको सहज जित

२२ जेठ , काठमाडौ । युरोकप फुटबलअघिको मैत्रीपूर्ण खेलमा स्वीडेनले अर्मेनियालाई हराएको छ ।

शनिबार राति भएको खेलमा स्वीडेनले अर्मेनियालाई ३-१ गोलले हराएको हो ।

स्वीडेनलाई जित दिलाउन इमिल फोर्सवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जल एकरएक गोल गरे । अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए ।

स्वीडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरोकप खेल्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment