Comments Add Comment

Advertisment

SKIP THIS

कामु प्रधानन्यायाधीशले बोलाए अनौपचारिक बैठक

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधान न्यायाधीश बनेका दिपक कुमार कार्कीले सोमवार अपरान्हको लागि अनौपचारिक फुलकोर्ट बैठक बोलाएका छन् ।

आइतबार संसद सचिवालयको पत्र पाउनासाथ वेबसाइटबाट समेत राणाको नाम र फोटो हटाउन लगाएका कार्कीले सोही दिनबाटै प्रधानन्यायाधीशले पाउने सुरक्षा सुविधा समेत लिएका छन् । कार्कीले सोमवार साढे १ बजेका लागि पूर्ण इजलासको बैठक बोलाएका छन् । यद्यपी त्यसलाई अनौपचारिक छलफल भनिएको एक न्यायाधीशले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै