Comments Add Comment

Advertisment

SKIP THIS

आजको मौसम

०२ फाल्गुण , काठमाडौं । अहिले तराईसहित पहाडका हेही जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसो घाम लाग्ने मौसमविद्ले जनाएको छ ।

आज पनि मौसम सामान्यतया सफा नै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक÷दुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने उनले बताए । तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको मौसमविद्को भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भाइटीकाको दिन मौसम कस्तो रहला ?

कस्तो रहला आज दिनभरीको मौसम ?

यस्तो छ आजको मौसम पूर्वानुमान

आजको मौसम

Advertisment

छुटाउनुभयो कि? सबै

आजको मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान

कस्तो रहला आज दिनभरीको मौसम ?