२ फागुन , काठमाडौ । नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को विभिन्न कार्यालयमा काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार साँझ उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो । काज सरुवा सूचीअनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।
हेर्नुहोस् कसको-कहाँ भयो सरुवा ?




