Comments Add Comment

Advertisment

SKIP THIS

सुदर्शन थापालाई नगर पाटीको जिम्मेवारी र साधारण सदस्यबाट निष्काशन ; अध्यक्ष हिमाल शर्मा

२७ जेठ, काठमाडौ । नेपाल कमयुनिष्ट पार्टी माओवादी केन्द्र काठमाडौ जिल्ला समितीले पे्रस विज्ञप्ती निकालेको छ ।

काठमाडौ जिल्ला टोखा नगर समितीका सदस्य क। सुदर्शन थापाले पाटीको संगठनात्मक विधि पद्दती, एवं कम्युनिष्ट पाटीको सामान्य मूल्य मान्यता र अनुशाशन भित्र रहन सक्नु भएन भन्दै प्रेस बिज्ञष्ती बाहिरिएको हो ।

उक्त मिती २०७८ जेठ २६ गते टोखा नगर समिती सचिवालयको बैठक बसी श्री सुदर्शन थापालाई नगर पाटीको जिम्मेवारी र साधारण सदस्यबाट निष्काशन भनी काठमाडौ जिल्ला पाटी कार्यालय समक्ष सिफारिस भई आएकोमा उहालाई नेकपा माओवादी केन्द्र को सबै तहको जिम्मेवारीबाट मुक्त गरिएको उक्त बिज्ञष्तीमा जिल्ला अध्यक्ष हिमाल शर्मा ले प्रेस बिज्ञष्ती निकाल्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै