Comments Add Comment

Advertisment

SKIP THIS

ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

१८ फागुन , काठमाडौं । सुनसरी जिल्लाको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो ।

प्र १–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै