Comments Add Comment

Advertisment

SKIP THIS

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

२७ फागुन , काठमाडौ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव न्यून छ ।

बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

आजको मौसम

आजको मौसम