Comments Add Comment

Advertisment

SKIP THIS

मोरङबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ

२७ फागुन , काठमाडौ । मोरङबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

मोरङको गोविन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ वर्षीय अबिनारायण लिम्बूलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले News24galaxy लाई जानकारी दिएका छन् ।

लिम्बूलाई प्रहरीले बिहीबार २१.३८ ग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित पक्राउ गरेको कार्यालयले जनाएको छ।

प्रहरीले लिम्बूलाई उनको घरबाट नै पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै