Comments Add Comment

Advertisment

SKIP THIS

थप ७३ जनामा कोरोना संक्रमण

२८ फागुन , काठमाडौ । थप ७३ जनामा कोरोना (कोभिड-९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ८ सय ७८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ सय ९२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६० हजार ८ सय ७८ जना रहेको छ । आज मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै