Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेले प्रहरीले रेडपाण्डाको छालासहित ४ जना पक्राउ

बाँकेले प्रहरीले रेडपाण्डाको
छालासहित ४ जना पक्राउ

बाँके । रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे ११ बजे नेपालगन्ज १२ स्थित नेपालगन्ज मेडिकल कलेजको ( नर्सिङ होम) पश्चिमतर्फ रहेको एक होटेलको १०५ नम्बर कोठाबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएका छन् ।

पक्राउ परेका पुरुषहरुको ठेगाना डोल्पा भएपनी नाम भने सार्वजनिक गरिएको छैन् । उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी बाँके श्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै