Comments Add Comment

Advertisment

SKIP THIS

सञ्चारिका समूहको आठौं महाधिवेशन काठमाडौँमा सुरु

११ चैत काठमाडौं । सञ्चारिका समूहको आठौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ।

महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् ।

महाधिवेशनले नयाँ नेतृत्व टुंग्याउने छ। अध्यक्षमा अहिलेसम्म तीन जनाको दाबेदारी छ।

जसमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डित छन् भने महासचिवमा यशोदा अधिकारीलगायत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै