Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको वरिष्ठ सई, वरिष्ठ र सहायक हवल्दारसहित ३११६ जना बढुवा सिफारिसमा

११ चैत , काठमाडौं । प्रहरी प्रधान कार्यालयले वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारसहित ३,११६ जना प्रहरीको बढुवा गरेको छ । प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सिर्जना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार बढुवामा सिफारिस गरेको हो ।

कार्यालयले १९१ जना नायब निरीक्षकलाई वरिष्ठ नायब निरीक्षकमा, ११७३ हवल्दारलाई वरिष्ठ हवल्दार र १७५२ जवानलाई सहायक हवल्दारमा बढुवा गरेको सूचना प्रकाशित गरेको छ ।

बृस्तृत सुचना लिङ्क :

si-promotion-2078-12-10 (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment