Comments Add Comment

Advertisment

SKIP THIS

आईपीएल आज सुरु हुदैँ , चेन्नई र कोलकत्ताबीच प्रतिस्पर्धा

१२ चैत , काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज (शनिबार) सुरु हुँदैछ ।

आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

वान्खडे स्टेडियममा हुने यो सिजनको पहिलो खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

गत संस्करण‍मा चेन्नई विजेता बनेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै