Comments Add Comment

Advertisment

SKIP THIS

रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा

२६ चैत , काठमाडौं । रामनवमीका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्ति अनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ ।

रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

निर्वाचनको दिन सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)

आज काठमाडौं महानगरमा सार्वजनिक बिदा