(महेन्द्र सिंह) डिएसपी मल्ल विभिन्न प्रहरी चौकीहरुको निरीक्षणमा निर्वाचनमा अहोरत्र खत्न निर्देशन दिएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्ल आफ्नो कार्यालय मातहत ईलाकाप्रहरी कार्यलय कुसुम,प्रहरी चाैकी गाभरपुर (अगैया), प्र.चौ. कचनापुर र प्र.चौ.ढकेरीको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ गर्नुको साथै उक्त वडा एरियाहरुका बिभिन्न राजनैतिक दलका जनप्रतिनिधि, पत्रकार, स्थानिय बुद्धिजीवी, भद्भलाद्मीहरु संग परिचयात्मक कार्यक्रम गर्नुको साथै आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सुरक्षा ,लागु औषध ,सवारी दुर्घटना न्युनिकरण तथा सवारी दुर्घटना भई सके पश्चात के कसरी समाधान गर्न सकिन्छ भन्ने सम्बन्धि छलफल भएको कोहलपुर डिएसपी मल्लले जानकारी दिए ।
डिएसपी मल्ल विभिन्न प्रहरी चौकीहरुको निरीक्षणमा निर्वाचनमा अहोरत्र खत्न निर्देशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
४
आजको सुनचाँदी मूल्य
1 day
६
महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव
२०८३ असार १७ गते , बुधबार
सम्बन्धित खवर
Advertisment






