Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीका १२२८ जना हवल्दारहरूको सरुवा (सूची)

२७ चैत , काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । वैशाख महिनाको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेगरी १ हजार २२८ जना हवल्दारको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बरिष्ठ हवल्दारमा बढुवा भएपछि खाली भएको दरबन्दीमा सरुवा गरेर दरबन्दी मिलान गरिएको बताइएको छ ।

को-कहाँ पुगे ? तलको सूची हेर्नुहोस् :

जनपद-प्र.ह.हरुको-सरुवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै