Comments Add Comment

Advertisment

SKIP THIS

घट्यो सुन र चाँदीको मूल्य

०७ बैशाख , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख २१ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बढ्यो सुन र चाँदीको मूल्य

सुन र चाँदीको मूल्य स्थिर

Advertisment

छुटाउनुभयो कि? सबै

बढ्यो सुन र चाँदीको मूल्य

सुन र चाँदीको मूल्य स्थिर