Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर- ३ मा दुई दलिय बाम गठबन्धका उम्मेदवारहरु जनताको घरदैलोमा कार्यक्रममा

१८ वैशाख , काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका राजनीति दलका उम्मेदवारहरु जनताको घरदैलो कार्यक्रममा मत माग्न व्यस्त देखिएका छन।

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) को तार्केश्वर नगरपालिका वडा न ३ मा दुई दलिय बाम गठबन्धबाट उम्मेदवारहरु जनताको घरदैलोमा गयर मतमाग्न व्यस्त रहेका छन।

तार्केश्वर नगरपालिका वडा न ३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) का तर्फबाट वडा अध्यक्षमा हरिशरण घिमिरे रहेका छन भने सदस्यहरु महिला सदस्य (सुशिला गजुरेल ,दलित महिला सदस्य (लक्ष्मी परियार ,खुल्ला सदस्य (सुबास अर्याल , ऋषीराम अधिकारी रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै