Comments Add Comment

Advertisment

SKIP THIS

आज सुन र चाँदीको मूल्य

२२ वैशाख, काठमाढौ । नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन आज प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । जसअनुसार १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य घट्यो