Comments Add Comment

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीले आज प्रदेश- १ का चार स्थानमा सम्बोधन गर्ने

२४ बैशाख , काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विभिन्न स्थानमा चुनवी सभालाई सम्बोधन गर्न प्रदेश १ जाने भएका छन् ।

उनको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आज प्रदेशका ४ ठाउँका कार्यक्रमहरुमा उपस्थित हुनेछन् ।

अध्यक्ष ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ ।त्यस्तैगरी आइतबार ओलीले चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोन गर्नेसमेत कार्यकतालिका रहेको जनाइएको छ ।त्यसका साथै आइतबार नै उनी रुपन्देहीको बुटवल पनि जाने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरुको दाैडधुप पनि बढेको छ । यसै क्रममा अध्यक्ष ओली पनि चुनावी कार्यक्रमहरूमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै