Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनीमा २५६६ औँ बुद्ध जयन्ती ४ दिनसम्म मनाउने

२६ बैशाख , काठमाडौं । २५६६ औँ बुद्ध जयन्ती लुम्बिनीमा ४ दिनसम्म मनाउने भएको छ ।

कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन नसकिएको बुद्ध जयन्ती लुम्बिनीमा जेठ १ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको छ । पत्रकार सम्मेलन गरी रुपन्देही ,कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने जनाएको छ ।

बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै