Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय तह निर्वाचन : मतदान सुरु

३० बैशाख , काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अन्सुअर देशैभर मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ ।

कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment