Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत, आराेपी पक्राउ

३१ बैशाख , काठमाडौं । तनुहँमा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

झापामा १५ वर्षीया किशोरी बलात्कृत

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

झापामा १५ वर्षीया किशोरी बलात्कृत

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत