Comments Add Comment

Advertisment

SKIP THIS

१ हजार मत गन्दा रेनुको अग्रता

३१ बैशाख , काठमाडौं भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । १ हजार मत गणना हुँदा रेनुले ३७० मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३९ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । जगन्नाथ खतिवडाले १२१ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४२८ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले २७३ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै