Comments Add Comment

Advertisment

SKIP THIS

यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित)

०२ जेठ , काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहान ६ बजेसम्म नेपाली कांग्रेस २५ वटा स्थानीय तहमा विजयी भएको छ।

मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै पछिल्लो समय दैलेखको भैरवी गाउँपालिकामा विजयी भएको छ। कांग्रेस विजयी भएका स्थानीय तहमा एमालेसँग चर्को प्रतिस्पर्धा भएको छ।

कांग्रेस विजयी भएका पालिका

मनाङको नार्पाभूमि
मुस्ताङको घरपझोङ
मनाङको नासों
गुल्मीको गुल्मीदरबार
गुल्मीको रेसुङ्गा
डडेलधुराको गन्यापधुरा
हुम्लाको खार्पुनाथ गाउँपालिका
डोटीको बडीकेदार
बाग्लुङको तमान खोला
बाजुराको स्वामिकार्तिक
सोलुखुम्बुको लिखु पिके
बैतडीको शिवनाथ
सोलुखुम्बुको तिङ्ला
कास्कीको माछापुच्छ्रे
बागलुङ गलकोट
दैलेखको भैरवी
लमजुङको दूधपोखरी
पाँचथरको कुम्याक
सोलुखुम्बुको सोताङ सोलु
तेह्रथुमको फेदाप तेह्रथुम
संखुवासभाको सभापोखरी
सल्यानको कुमाख
लमजुङको दूधपोखरी गाउँपालिका
सिन्धुपाल्चोकको हेलम्बु
ताप्लेजुङको मेरिङदेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै