Comments Add Comment

Advertisment

SKIP THIS

भेलले गरायाे देउपुरमा दुर्घटना : चालक सकुसल

२ जेठ , काठमाडौं । मन्डनदेउपुर नगरपालिका ९ मा केही समय अघि हाईलक्स कार दुर्घटना भएकाे छ ।

दुर्घटनाको कारण वर्षा पछी भलले बाटोमा हिलो ल्याए पछी चिप्लिएर दुर्घटना भएको जानकारी स्थानियले बताए । जिरोकिलो देखी कुन्ता सम्म प्राय ठाउमा बाटो चिप्लो छ भन्ने जानकारी न्युज24ग्यालेक्सीलाई प्राप्त भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै